×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : बोर्ड बैठकमै अध्यक्षले झपारेपछि ग्लोबल आइएमइ बैंकका सिइओले दिए राजीनामा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

Breaking : बोर्ड बैठकमै अध्यक्षले झपारेपछि ग्लोबल आइएमइ बैंकका सिइओले दिए राजीनामा

Artha Sarokar

७ माघ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अध्यक्षले राजिनामा मागेपछि ग्लोबल आइएमइका सिइओले बैंक छोडेका छन् । बैंकका श्रोतका अनुसार बैंकले उल्लेखीय प्रगति नगरेको भन्दै सीइओ जनक शर्मा पौडेललाई अध्यक्षले बैठकमै झपारेपछि उनले राजिनामा दिएका हुन् । 

यता यस बिषयमा बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीले  भने यसबारे आफुलााई थाहा नभएको बताएका छन् । `म अर्को भवनमा छु मलाई यसबारे जानकारी छैन ।´अर्थ सरोकारसंग उनले भने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी