काठमाडौँ – गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । होटल डे ब्रेक, वेगनास, पोखरामा यहि माघ ०५ गते शनिबार भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।
तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ पौष मसान्त सम्ममा १४ जिल्लाका २४ वटा शाखा कार्यालयहरु मार्फत १२,४५८ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६७ करोड ६६ लाख ९७ हजार रहेको छ । साथै वित्तीय संस्थाले पौष मसान्त सम्म रु १७ करोड ३९ लाख बचत संकलन गरी खुद नाफा १ करोड ५१ लाख गर्न सफल भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्