×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिसन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा हुमाकान्त पन्थी नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मिसन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा हुमाकान्त पन्थी नियुक्त

Artha Sarokar

२ माघ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिसन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा हुमाकान्त पन्थीलाई नियुक्त गरेको छ।  मिसनको बुधबार बिहान बसेको सञ्चालक समितिको ३०९ औँ बैठकमा रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा ४ वर्षको लागि पन्थीलाई नियुक्त गरेको हो र साथमा पन्थीले पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन्। 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी