कोहलपुर- ईलाका प्रहरी कार्यालय कोहलपुरद्वारा १ जनामाथि गोली प्रहार भएको छ । गत शुक्रबार दिपक सिंहको हत्या गरेर फरार रहेका २१ वर्षीय युवराज गिरिलाई पक्राउ गर्न जादा उनी भागे पछि प्रहरीले गिरि माथि १ राउण्ड गोलि प्रहार गरेको हो। राप्तीसोनारी गाउँपालिका बस्ने गिरिले भरत शाहीसंग मिलेर दिपक सिंहको हत्या गरेका थिए।
५ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीका अनुसार गोली लागेका गिरिको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ। युवराज गिरीको बाँया खुट्टामा गोलि लागेको प्रहरीले बताएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्