काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । एनएमबि माइक्रोफाइनान्सको खुद नाफा ४३.१८% वृद्धि गरेर १ करोड ३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष संस्थालेले १ करोड ८१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै गरि संस्थाको खुद ब्याज आम्दानी १०.३३% ले वृद्धि भएको छ । संस्थाको खुद ब्याज आम्दानी ८ करोड ११ लाख ३३ हजार रुपैयाँले बढाएर ८ करोड ९५ लाख १५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफामा भने १ करोड ५६ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ ।
संस्थाले निक्षेप संकलन ८६ करोड ४४ लाख ५ हजार रुपैयाँ गरेको छ भने २ अर्ब ४५ करोड ४९ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।संस्थाको जगेडा कोषमा ९ करोड ७० लाख १७ हजार रुपैयाँ छ । संस्थाको खराब कर्जा २.८९% पुगेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्