प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मिथिला लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : ५०% हकप्रद
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६४३ रुपैयाँ ३३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ८९७ रुपैयाँ ६७ पैसा
विशेष साधारण सभा : असोज २० गते
विवरण :
स्वरोजगार लघुवित्त विकास बैंकको ५०% हकप्रदमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६४३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ८९७ रुपैयाँ ६७ पैसा छ ।
मिथिलाले २ः१ अनुपातमा ३ लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । यसमा काठमाडौं क्यापिटल मार्केट्स बिक्री प्रबन्धक रहेको छ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्