×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको १००% हकप्रद सेयर भर्न अव २ दिन मात्र बाकी, कहाँ जाने भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नाडेप लघुवित्तको १००% हकप्रद सेयर भर्न अव २ दिन मात्र बाकी, कहाँ जाने भर्न ?

Artha Sarokar

२७ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट सेयर :

कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था लि.

हकप्रद : १००%  (१६ लाख कित्ता)
खुल्ला भएको मिति : मंसिर २३ गते,आइतबार
अन्तिम दिन : पुस २९ गते, आइतबार 

विवरण :

नाडेप लघुवित्त वित्तीय संस्था १००% हकप्रद भर्ने शुक्रबारसहित गरेर २ दिन मात्र समय बाकी रहेको छ । कम्पनीले १:१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र आबेदन दिन पाउने छन् ।

आवेदन दिन सकिने साखाहरु :
 नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं
नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखा

नेपाल धितोपत्र इजाजत प्राप्त सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :

चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ३९ लाख ९ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ ७७ पैसा 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी