Skip to content
LAXMI SUNRISE BANK

अपर तामाकोशी हाइड्रोपावरको १० करोड ५९ लाख कित्ता आइपिओ सूचिकृत

अर्थ सरोकार

काठमाडौं – अपर तामाकोशी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर बिहीबार सूचीकरण गराएको हो । अब तामाकोशीको सेयर नेप्सेमा आइतबारदेखि कारोबार सुरु हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK