×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको साधारण सभा सुरु, ३०% लाभांश प्रस्ताव पेस गरिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकको साधारण सभा सुरु, ३०% लाभांश प्रस्ताव पेस गरिने

Artha Sarokar

२६ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : एनएमबि बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (बिहिबार, पुस २६ गते) 
विवरण : 
एनएमबि बैंकको साधारण सभा  पुस २६ गते आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे  सुरु भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र २०% नगद लाभांश दिने ।
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २६ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ ७५ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी