×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकको साधारण सभा आज, यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA

गण्डकी विकास बैंकको साधारण सभा आज, यस्ता छन् पेस गरिने प्रस्तावहरु

२६ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस : 
कम्पनी : गण्डकी विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : बिहिबार, पुस २६ गते 

विवरण :
गण्डकी विकास बैंकको साधारण सभा आज माउन्ट कैलाश रिसोर्ट लेकसाइड, पोखरामा सुरु भएको छ । सभाका लागि कम्पनीले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गरेको छ ।

पेस गर्ने प्रस्तावहरु :
१४.२०% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने। 

आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।  
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब ७५ करोड रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १० करोड २७ लाख ८८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९५ पैसा
प्रतिसेयर नेटवर्थ : १४० रुपैयाँ ६३ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: