एनसीसी बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २५ पुष २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – एनसीसी बैंकमा जागिर खुल्ला भएको छ । बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कर्मचारी माग गरेको छ । बैंकले उक्त सुचनामा ७ जना कर्मचारी माग गरेको छ। बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !