×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपाल लघुवित्तको ४७ हजार ७६३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, सर्बसाधारणले पनि भर्न पाउने

PRIME CA

नयाँ नेपाल लघुवित्तको ४७ हजार ७६३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, सर्बसाधारणले पनि भर्न पाउने

अर्थ सरोकार

२५ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

अक्सन नोटिस :
कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : बुधबार, पुस १८ गते
कित्ता : ४७ हजार ७६३ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : आज (पुस २५ गते, बुधबार)
फारम लिन र बुझाउन पाइने स्थान 
एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट
विवरण : 
नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ४७ हजार ७६३ कित्ता सेयर लिलामी भर्न सोमबारसहित ३ दिन मात्र समय बाकी रहेको छ । लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर प्रतिपर्धात्मक बोलकबोलमा भाग लिनुपर्नेछ। कम्पनीले गत मंसिरमा नबिकेको संस्थापक सेयर पुन: लिलामी प्रक्रियामा लगेको हो । उक्त सेयरमा सर्वसाधारणले पनि आवेदन दिन पाउने छ । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ करोड ४० लाख रुपैयाँ
लिलामीमा बिक्रीपछि चुक्ता पुँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २१ लाख ९४ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५६ पैसा
प्रतिसेयर नेटवर्थ : १८२ रुपैयाँ २५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: