प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक अमृत खरेलले दिए राजिनामा अर्थ सरोकार २४ पुष २०७५, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालक अमृत खरेलले राजिनामा दिएको छ। स्वतन्त्र सञ्चालक खरेलले पुस १२ गते दिएको राजिनामा पुस २३ गते बसेको सञ्चालक समितिको बैठकबाट पुस २४ गतेदेखि लागु हुने गरि स्विकृत गरेको छ। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !