×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा केशवराज आचार्य नियुक्त

PRIME CA

मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा केशवराज आचार्य नियुक्त

२३ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा केशवराज आचार्यलाई नियुक्त गरिएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको १७० औँ बैठकको निर्णय अनुसार मिति २०७५/०९/२२ गते देखि लागु हुने गरि स्वतन्त्र सञ्चालकमा आचार्यलाई नियुक्त गरिएको हो । 
हेर्नुहोस् बैंकले नेप्सेलाई गराएको जानकारी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: