×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको साधारण सभा सुरु, यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको साधारण सभा सुरु, यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

२३ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :

कम्पनी : सिद्धार्थ बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस २३ गते, सोमबार)

विवरण :
सिद्धार्थ बैंकको बार्षिक साधारण सभा आज राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ ।

साधारण सभाका प्रस्ताव : 
५% बोनस सेयर र ८.१६% नगद लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक निक्त गरी पारिश्रमिक निर्धारण गर्ने

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ पुगे
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्ने
प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ८१ पैसा
प्रतिसेयर नेटवर्थ : १६६ रुपैयाँ ४९ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी