×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले १०.२६३% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकले १०.२६३% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

Artha Sarokar

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : प्रभु बैंकले १०.२६३% लाभांश दिने घोषणा गरेको छ । बैंकको पुस २२ गते बसेको सञ्चालक समिति १३५ औं बैठकले गत आर्थिक वर्षको चुक्ता पुँजीको ५% बोनस र ५.२६३% नगद लाभांश दिने निर्णय गरेको हो ।हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ५६ लाख ५६ हजार ९५० रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी