Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकले १०.२६३% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

अर्थ सरोकार

काठमाडौं : प्रभु बैंकले १०.२६३% लाभांश दिने घोषणा गरेको छ । बैंकको पुस २२ गते बसेको सञ्चालक समिति १३५ औं बैठकले गत आर्थिक वर्षको चुक्ता पुँजीको ५% बोनस र ५.२६३% नगद लाभांश दिने निर्णय गरेको हो ।हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ५६ लाख ५६ हजार ९५० रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK