Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमान्डूको २५% लाभांश पाउन कहिले सम्म बन्ने सेयरधनी ? माघ १७ मा बोलायो साधारणसभा

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : बैंक अफ काठमान्डू
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १७ गते
विवरण : 
बैंक अफ काठमान्डूको साधारण सभा माघ १७ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ३० गतेदेखि सभा हुने दिन सम्मगर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
१४% बोनस सेयर र ११% नगद लाभांश दिने।
। बैंकले सेयर ब्रोकरको काम गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।
एजिएम हुने स्थान र समय :
एलिस रिसेप्सन, गैरीधारा काठमाडौंमा बिहान १० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३८ करोड ६८ लाख २४ हजार रुपैयाँ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK