काठमाडौं – भार्गव विकास बैंकले ६% नगद लाभांश दिने भएको छ । बैंकको पुस २० गते बसेको सञ्चालक समितीको १८९औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाको चुक्ता पुँजीबाट ६% नगद लभांश दिने निर्णय गरेको छ। भार्गवले नगद लाभांशका लागि ३ करोड ९६ हजार रुपैयाँ खर्च गर्नेछ । हाल चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्