×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीनलाइफ हाइड्रोपावरले पायो १८ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्रीनलाइफ हाइड्रोपावरले पायो १८ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति

Artha Sarokar

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले १८ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री गर्न ग्रीनलाइफलाई अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केटले गर्नेछ ।
ग्रीनलाइफले दोलखा जिल्लामा १ मेगावाटको खानीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यो आइपीओ दोलखा जिल्लाका आयोजना प्रभावितले मात्र भर्न पाउनेछन् । आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि मात्र सर्वसाधारणका लागि आइपीओ जारी हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी