×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठ नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठ नियुक्त

Artha Sarokar

२० पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । पौष १९ गते बसेको सञ्चालक समितिको १२७ औं बैठकको निर्णय अनुसार संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बुटवल – ६, रुपन्देही स्थायी ठेगाना भएका श्रेष्ठलाई माघ ७ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि नियुक्त गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी