×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अंग्रेजीमा त ‘ग्वाँच’ नै रहेछन् परराष्ट्र मन्त्रालयका कर्मचारी : भुलसुधारमा पनि गल्ती !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अंग्रेजीमा त ‘ग्वाँच’ नै रहेछन् परराष्ट्र मन्त्रालयका कर्मचारी : भुलसुधारमा पनि गल्ती !

Artha Sarokar

१२ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा समवेदनाको साटो बधाई दिइयो । परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा भएको यस्तो गल्तीको चर्चा सेलाउन नपाउंदै मन्त्रालयले भुलसुधारका लागि गरेको ट्वीटमा पनि गल्ती भेटिएको छ । ट्वीटमा ‘corrected’ हुनुपर्नेमाँ ‘cirrected’ लेखिएको छ  ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी