×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

PRIME CA

हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ सरोकार

११ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मूल्य स्थिर को छ । मंगलबार प्रति तोला ५९ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ९ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: