नेपाल राष्ट्र बैंकद्वारा सेयर लगानीकर्ताका अधिकांश माग सम्बोधन, बजारमा उछाल आउने संकेत (सर्कुलरसहित) अर्थ सरोकार ११ पुष २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल राष्ट्र बैंकले लगानीकर्ताका अधिकांश माग सम्बोधन गरेको छ । आज बैंक तथा वित्तीय संस्थाका नाममा एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले अधिकांश माग सम्बोधन गरेको हो । बाँकी सर्कुलर आफैँ बोल्छ : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !