- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि.को चौथौ बार्षिक साधारणसभा पौष २८ गते हुने भएको छ । पौष ६ गते सम्पन्न सञ्चालक समितिको ८४ औँ बैठकमा संस्थाले पौष २८ गते श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला, ८ सिन्धुपाल्चोकमा बिहान ११ बजे साधारणसभा गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले सभा प्रयोजनको लागि पौष १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्