×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्समा २ नयाँ सञ्चालक नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखरा फाइनान्समा २ नयाँ सञ्चालक नियुक्त

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – पोखरा फाइनान्स लिमिटेडले २ जना सञ्चालक नियुक्त गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ४५९ औँ बैठकले सर्बसाधारण सेयरधनीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ नियुक्त गरेको छ भने स्वतन्त्र सञ्चालकमा बिष्णुहरि तिमिल्सिनालाई ४ वर्षको लागि नियुक्त गरेको छ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी