×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदर घटेपछि ३२.२४ अंकले बढ्यो बजार, मर्जरको खबरले गरिमाको सेयरको मूल्य बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ब्याजदर घटेपछि ३२.२४ अंकले बढ्यो बजार, मर्जरको खबरले गरिमाको सेयरको मूल्य बढ्यो !

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बैंकको ब्याजदर घटेसंगै सेयर बजारमा उछाल आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३२.२४ कले बढेर ११९८.१८ विन्दुमा आइपुगेको छ । कुल ८७ करोड ५५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआरबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

एनएमबी बैंकले र गरिमा बिकास बैंक मर्ज हुने खबर बाहिरिएपछि त्यसको प्रभाव गरिमाको सेयरको मूल्यमा परेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी