Skip to content
LAXMI SUNRISE BANK

तिनाउ विकास बैंकको सञ्चालक समितिमा ३ जना सेयरधनी निर्वाचित, हेर्नुहोस् को-को परे ?

अर्थ सरोकार

काठमाडौँ – तिनाउ विकास बैंकमा ३ जना सेयरधनी निर्विरोध निर्वाचित भएका छन् । पौष ७ गते भएको साधारण सभामा सर्बसाधारण सेयरधनीबाट सञ्चालक समितिमा २ जना निर्विरोध निर्वाचित भएका छन् भने स्वतन्त्रमा १ जना निर्वाचित भएका छन् । सञ्चालक समितिमा सर्बसाधारण सेयरधनीबाट अनिल प्रसाद श्रेष्ठ र रविन्सन कक्षपति र स्वतन्त्रमा विष्णु जोशी निर्वाचित भएका छन् ।
हेर्नुहोस् बैंकले नेप्सेलाई गराएको जानकारी :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK