×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक उत्तरदायित्वमा अघि बढ्दै मुक्तिनाथ विकास बैंक, विद्यालयलाइ आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

सामाजिक उत्तरदायित्वमा अघि बढ्दै मुक्तिनाथ विकास बैंक, विद्यालयलाइ आर्थिक सहयोग

६ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । बैंकले मोरङ स्थीत श्री सौंठा मा.वि. रतुवामाई विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भारका लागि सम्बन्धी परियोजना“ICT तथा विज्ञान प्रयोगशाला व्यवस्थापन” का लागि ४० हजार रुपैयाँको चेक प्रदान गरेको हो ।
उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेड धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई हस्तान्तरण गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: