×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : कैलाश विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : कैलाश विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

५ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : कैलाश विकास बैंक
लाभांश : १७% नगद लाभांश 
बुक क्लोज : पुस ६ गते, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस ५ गते, बिहिबार)
विशेष साधारण सभा : पुस २२ गते
विवरण :
कैलाश विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २२ गते वार्षिक साधारण सभा गर्नको लागि शुक्रबार (पुस ६ गते) देखि बुक क्लोज गर्ने भएको छ ।
साधारण सभाका प्रस्ताव : 
१७% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने भएको खण्डमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
अमृतभोग पार्टी प्यालेस, कालीकास्थान काठमाडौंमा बिहान १०.३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ०३ पैसा
प्रतिसेयर नेटवर्थ : १४७ रुपैयाँ ८७ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी