ग्लोबल आइएमइ बैंकको साधारण सभा पौष २७ मा, बुक क्लोज मितिसमेत तय अर्थ सरोकार ४ पुष २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – ग्लोबल आइएमइ बैंकको वार्षिक साधारण सभा पौष २७ गते हुने भएको छ । बैंकले पौष १ गते बसेको सञ्चालक समिति बैठकमा १२ औँ वार्षिक साधारण सभा नक्साल व्याङ्क्वेट, नक्साल, काठमाडौँमा बस्ने भएको हो । बैंकले यही पुस १३ गते बुक क्लोज मिति तय गरेको छ। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !