काठमाडौँ – प्राइम लाइफ इन्स्योरेन्स क.लि.ले ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा अभिकर्ता अन्तरक्रिया सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि कम्पनिका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ विशिष्ट अतिथिहरु सुचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी र मार्केटि¨ विभाग प्रमुख नविन थापा, अतिथि कम्पनिका ५ नं. प्रदेश प्रमुख शिव पौडेल लगाएत रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिले कम्पनिको पछिल्लो अवस्था र भावी कार्ययोजना बताउदै हरेक बर्ष नयाँ बीमा योजना ल्याउने र कम्पनिले फरक ढंगले कार्य गरी सर्बोत्कृष्ट कम्पनि भएको र यसैलाइ निरन्तरता दिने बताएका थिए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेका मार्केटि विभाग प्रमुखले अभिकर्ताहरुलाइ प्रशिक्षण प्रदान गर्नुका साथै उपस्थित संग अन्तक्रिया गरी आगामी दिनमा अगाडि बढ्न र कम्पनिको व्यवसाय बृदि गर्न आ आफ्नो स्थान बाट लाग्नुपर्ने बताए । कार्यक्रममा अर्घाख“ाची कार्यालय प्रमुख नारायण घिमिरे परासीका प्रमुख शिवनाथ गुप्ता, भैरहवाका प्रमुख सन्तोष अर्याल, बुटवल शाखाका अप्रेशन इन्चार्ज सुरेश ज्ञवाली लगाएतको उपस्थीति रहेको थियो भने उक्त कार्यक्रम बुटवल शाखा प्रमुख रिता के.सी. को सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ३० भन्दा बढी एजेन्सी मेनेजरहरुलाइ सम्मान गरीएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्