×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ५.४६ अंकले ओरालो लाग्दा ११६२.७० बिन्दुमा पुग्यो नेप्से, ३८ करोड ७२ लाख माथिको कारोबार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबार ५.४६ अंकले ओरालो लाग्दा ११६२.७० बिन्दुमा पुग्यो नेप्से, ३८ करोड ७२ लाख माथिको कारोबार !

Artha Sarokar

४ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ५.४६ अंकले घटेर ११६२.७० विन्दुमा आइपुगेको छ । कुल ३८ करोड ७२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी