×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकले गर्यो १५.७८९% लाभांश दिने घोषणा, बोनस र नगद लाभांश कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हिमालयन बैंकले गर्यो १५.७८९% लाभांश दिने घोषणा, बोनस र नगद लाभांश कति ?

Artha Sarokar

४ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – हिमालयन बैंकले १५.७८९% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ५% बोनस सेयर र १०.७८९% नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । हिमालयनको हाल चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ छ । यसमा ५% बोनस वितरणपछि पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी