Skip to content

प्लस टू पास गरेकाहरुलाई जागिरको अवसर, गरिमा बिकास बैंकले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित)

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

गरिमा बिकास बैंकले कर्मचारी मागेको छ । एसिष्टेन्ट तहका लागि बैंकले १८ बर्षभन्दा माथि र २५ बर्ष नकटेका पुरुष र ३० बर्ष नकटेका महिला कर्मचारीको माग गरेको हो । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै बैंकले यस्तो माग गरेको हो । बाँकी भ्याकेन्सीमा हेर्नुहोस् : 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्