Skip to content

नेपाली- अंग्रेजी टाइप गर्न आउँछ ? बेनामे इन्स्योरेन्स कम्पनीले माग्यो प्लस टु पास गरेका कर्मचारी !

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

के तपाईं नेपाली र अंग्रेजी फरर टाइप गर्न सक्नुहुन्छ ? र के तपाईं प्लस टु वा सो सरह पास हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंका लागि इन्स्योरेन्स कम्पनीमा जागिर खुलेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै एक बेनामे कम्पनीले यस्ता कर्मचारीहरुको माग गरेको हो । बाँकी भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्