×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको १३.१६% लाभांश पारित गर्न पुस २७ मा एजीएम, बुक क्लोज कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको १३.१६% लाभांश पारित गर्न पुस २७ मा एजीएम, बुक क्लोज कहिले ?

Artha Sarokar

१ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : सिद्धार्थ बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २७ गते
विवरण : 
सिद्धार्थ बैंकको साधारण सभा पुस २७ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
५% बोनस सेयर र ८.१६% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी