×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतारी लघुवित्तको आइपीओको नतिजा निस्कियो, अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित)

PRIME CA

चौतारी लघुवित्तको आइपीओको नतिजा निस्कियो, अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित)

अर्थ सरोकार

२८ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट


चौतारी लघुवित्त वित्तीय संस्थाको आइपीओको  नतिजा प्रकाशित भएको छ । चौतारी लघुवित्तले रु. १०० रुपैयाँ अंकित दरका  ५ लाख ६० हजार ७०० कित्ता  साधारण सेयर मंसिर १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणहरुका लागि निश्कासन गरिएको थियो । 


उक्त आइपिओमा कुल २ लाख ७३ हजार १९२ जनाले आवेदन दिएकामा ४७५ जनाको आवेदन रद्द भएको छ । 

चौतारीको आइपीओमा १ अर्ब ७१ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख १३ हजार १३० कित्ताका लागि रितपूर्वक आवेदन परेको छ । यो माग भन्दा ३०.५९ गुणा बढी आवेदन हो । उक्त नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ ।


नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: