एजिएम नोटिस :
कम्पनी : कञ्चन डेभलपमेन्ट बैैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २१ गते
हुने मिति : पुस २१ गते
विवरण :
कञ्चन डेभलपमेन्ट बैैंकको साधारण सभा पुस २१ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
५% बोनस सेयर र ६.२९% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
होटल ओपेरा महेन्द्र नगर कञ्चनपुरमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड ६० लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५३ लाख १३ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७ करोड ७४ लाख ३० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १५ रुपैयाँ ३० पैसा
प्रतिसेयर नेटवर्थ : १२४ रुपैयाँ ९६ पैसा।
कम्पनीको प्रतिसेयर आम्दानी : १५ रुपैयाँ ३० पैसा
प्रतिसेयर नेटवर्थ : १२४ रुपैयाँ ९६ पैसा।