Skip to content
LAXMI SUNRISE BANK

विजय लघुवित्तको १०% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

अर्थ सरोकार

लाष्ट रिमाइन्डर : 
कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
लाभांश : १०% बोनस सेयर 
बुक क्लोज : मंसिर २८, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंसिर २७, बिहिबार)
विशेष साधारण सभा :  पुस १४ गते

विवरण :

विजय लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर २८ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव : 

१०% बोनस सेयर र (कर तिर्न) ०.५२% नगद लाभांश दिने,
 १००% हकप्रद सेयर जारी गर्ने ।
मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने 

विशेष साधारण सभा हुने स्थान र समय :

होटल रेड कार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK