×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावरले गर्यो ५% बोनस सेयर दिने घोषणा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अपि पावरले गर्यो ५% बोनस सेयर दिने घोषणा

Artha Sarokar

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – अपि पावर कम्पनीले ५% बोनस सेयर दिने भएको छ । कम्पनीले सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५% बोनस दिने निर्णय गरेको हो । 
सञ्चालक समितिले प्रस्तावित बोनस नियामक निकाय र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी