×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय केन्द्रीय बैंकका गभर्नर पटेलद्वारा राजीनामा, मुख्य कारण, ‘राजनीतिक दबाब’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतीय केन्द्रीय बैंकका गभर्नर पटेलद्वारा राजीनामा, मुख्य कारण, ‘राजनीतिक दबाब’ !

Artha Sarokar

२४ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी- भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन् । आफ्नो व्यक्तिगत कारण देखाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय केही योजनाहरुको विषयमा उनको केन्द्र सरकारसँग केन्द्रीय बैंकको खटपट भईरहेको थियो । 
पटेल केन्द्रीय बैंकलाई सही रुपमा सञ्चालन गर्ने एक कुशल गभर्नरका रुपमा चिनिन्छन् । उनले ब्यापक राजनीतिक दबाबका कारण राजीनामा दिएको विश्लेषण गरिएको छ । गत ५ डिसेम्बरको दिन भएको केन्द्रीय बैंकको बैठक पछिको पत्रकार सम्मेलनमा पनि पटेलले सरकारलाई नै सहयोग हुने गरी रिपो दरलाई यथावत राखेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी