
काठमाडौँ- नेपाल पूँजीबजार लगानीकर्ता संघले शेयर लगानीकर्ता दबाब दमूहले आइतबारदेखि थालेको रिले अनशन र उनीहरुको माग प्रति एक्यबद्धता जनाएको छ । संघले एक बिज्ञप्ति जारी गर्दै अर्थमन्त्रीको राजीनामा बाहेक अरुमा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेकी छन् । एक्यबद्धता जनाउन किन ढिलो भयो भन्ने कुराको समेत स्पष्टीकरण दिंदै संघले यस्तो बिज्ञप्ति निकालेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्