Skip to content
LAXMI SUNRISE BANK

सन नेपाल लाइफद्वारा ४ स्थानमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बुधाबार लम्की, टिकापुर, भूरीगाँउ र कोहलपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
स्थानिय जनसमुदायको बाक्लो सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका का।मु। प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे स्पष्ट पारेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK