- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ४५% लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आथिक वर्षको मुनाफाबाट २५% बोनस र २०% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ७ करोड ५० लाख ४१ हजार ४२५ रुपैयाँ बोनस र ६ करोड ३३ हजार १४० रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्ने भएको छ ।
सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । हाल फरवार्डको चुक्ता पुँजी ३० लाख १ लाख ६५ हजार रुपैयाँ रहेको छ । यसमा २५% बोनस वितरणपछि पुँजी ३७ करोड ५२ लाख ७ हजार १२५ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्