काठमाडौँ – महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डाका तथा गुण्डा नाइके राजन लिम्बुमाथि गोलि प्रहार गरेको छ । हतियार बोकेर हिडेको सुचनाको आधारमा पिक्षा गर्दै गरेको महाशाखाको टोलीमाथि आईलागे पछि उनि माथि कालोपुलमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
गुण्डा नाइके लिम्बुको खुट्टामा एक गोली प्रहार भएको छ । प्रहरीका अनुसार लिम्बुको साथबाट चाइनिज टाइप ५४ पेस्तोल बरामत भएको छ । उनी एक दर्जन डकैती मुद्दामा फरार रहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्