Skip to content
LAXMI SUNRISE BANK

नबिल इन्भेष्टमेन्टको साधारण सभा पुस १३ मा, यी प्रस्तावहरु पेस गर्दै

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : नबिल इन्भेष्टमेन्ट बैंकिङ
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १३ गते

विवरण : 

नबिल इन्भेष्टमेन्ट बैंकिङको नवौं वार्षिक साधारण सभा पुस १३ गते हुने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :

२०% नगद लाभांश दिने र 
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने
 वैकल्पिक लगानी कोष सञ्चालन सम्बन्धमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण जिम्मा सञ्चालक समितिलाई दिने 

आर्थिक वर्ष २०७५ असार मसान्तसम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिने 
आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :

कम्पनीको सभा कक्ष, नक्साल काठमाडौमा बिहान ११ बजे गर्ने एजेन्डा पनि पेश गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK