नयाँ नेपाल लघुवित्तमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २१ मंसिर २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । कम्पनीले बरिष्ठ सहायकको पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै उक्त पदको लागि कर्मचारी माग गरेको छ । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !