×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८.२५% बोनसमा मूल्य समायोजनपछि मुक्तिनाथ विकास बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१८.२५% बोनसमा मूल्य समायोजनपछि मुक्तिनाथ विकास बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

१८ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मुक्तिनाथ विकास बैंक
मूल्य समायोजन सेयर : १८.२५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३४५ रुपैयाँ ३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ४९८ रुपैयाँ ५२ पैसा
विशेष साधारण सभा : मंसिर २९ गते

विवरण :

मुक्तिनाथ विकास बैंकको १८.२५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३४५ रुपैयाँ ३ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ४९८ रुपैयाँ ५२ पैसा  छ ।
मुक्तिनाथले मंसिर २९ गते हुने वार्षिक साधारण सभामा १८.२५% बोनस सेयर र कर तिर्न ०.९६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । जसका लागि मंगलबारदेखि बुक क्लोज भएको हो । बैंकले १८.२५% बोनस सेयर वितरणपछि कायम हुने ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पुँजीमा २०% हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
कम्पनी प्रोफाइल :
 चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : २० करोड ३ लाख ७८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३० रुपैयाँ ९३ पैसा 
प्रतिसेयर नेटवर्थ : १४४ रुपैयाँ ३१ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी