- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ६ गते सम्पन्न सञ्चालक समितिको ८९औं बैठकले नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।