×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसानले गर्यो २५% बोनस सेयर दिने घोषणा

PRIME CA

साना किसानले गर्यो २५% बोनस सेयर दिने घोषणा

७ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २५% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीमा २५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.३१६% नगद लाभांश पनि दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको बैठकले पारित गरेको लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । 
साना किसानले चुक्ता पुँजी ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुर्याउनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: